Blog Archives

First Look – नेपाली फिल्म “परिचय” को गीत “कस्को छ र”

First Look – नेपाली फिल्म “परिचय” को गीत “कस्को छ र”

निखिल उप्रेती र मोनिका वेदीको पहिलो नेपाली चलचित्र

निखिल उप्रेती को करिब एक बर्ष अघिको मुम्बई पलायन पछीको पहिलो नेपाली फिल्म एक महिना भित्र शूटिंग शुरु हुने भएको छ | बेंकक्, काठमाडौँ, र पोखरा का रमणीय स्थान मा शूटिंग हुने सो फिल्म मार्फत इन्डियन अभिनेत्री मोनिका वेदी पहिलो पटक नेपाली चलचित्र खेल्ने भएकी छिन् । Read the rest of this entry